सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज बिहान एक मृग (राते) फेला परेको छ ।
सन्धिखर्क ६ हललाईनमा रहेको मिश्र हाडवर्यर भित्र रहेको एक कोठामा उक्त मृग फेला परेको थियो ।
बिहान कुरको जङगलबाट देखिएको उक्त मृग संखेटारी, चुत्राबेशी हुदै हललाईन पुगेको मृग कोठा भित्र पसेको र बन कार्यलयका कर्मचारीको र स्थानीय बासिन्दाहरुको रोवरमा समातिएको थियो ।
उक्त मृग समातिए पछि जिल्ला बन कार्यलय अर्घाखाचीमा लिएर गएको र पछि कार्यलयले आवश्यकता अनुरुप निकुञ्ज वा चिडिया घरमा पठाउने भएको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.