भीरबाट लडेर गंभिर घाईते भएकी ६ वर्षीय बालिका विमला पुन १२ दिन देखी जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु शैयामा छटपटाईरहेकी छिन । गरिब परिवारमा जन्मिएकी उनलाई घर परिवारले पैसा नहँदा उपचार गराउन सकेको छैन । पुरा समाचार (६ हजार नहुँदा बालिका मृत्यु शैयामा छटपटाउँदै (अर्घाखाँची Exclusive) मा गएर हेर्न सकिनेछ ।
अचेत अवस्थामा रहेकी बालिकालाई तत्काल अप्रेशन उपचारको लागि भैरहवा लैजानको लागि आर्थिक सहयोगको आवश्यक परेको छ तसर्थ तपाईंहरु जोसुकैले जहाँ कहीबाट मानवताको आधारमा सक्दो सहयोग गरिदिन अर्घाखाँची डट्कम आधिकारिक रुपमा हार्दिक अनुरोध गरेको छ :-
विमलालाई सहयोग गर्ने व्यक्ती एवम दाताहरुको विवरण यस प्रकार छ:-
1- नारायण भुसाल – सन्धिखर्क हल लाइन, हाल अमेरिका ( आमा उमादेवी भुसाल मार्फत)- ५,२४४.५३ रुपैया
2- बेल सिंह परिवार, ठाडा बजार वार्ड नम्बर १, आर्मी क्याम्प नजिक हाल भारत – ५०० रुपैया
3- बिनोद गैरे, अर्घाखाँची डट्कम – ५०० रुपैया
4- युवा मदन भुसाल, सन्धिखर्क – ५,००० रुपैया
5- अर्घाखाँची कतार सेवा समाज, (रिता श्रेष्ठ भक्तिटोला, सन्धिखर्क मार्फत ) – २,००० रुपैया
6- विपी खनाल, खन गाविस अर्घाखाँची, हाल लण्डन बेलायत (दिदी रुपा भुसाल मार्फत) – १०, ००० रुपैया
7- रमेश कुमार परियार, उर्लाबारी मोरङ, हाल दोहा, कतार – २,००० रुपैया
8- राज कुमार श्रेष्ठ, नुवाकोट गाबिस, अर्घाखाँची हाल कतार ६,४५४.०८ रुपैया
9- नरेन्द्र गुरुङ, साईट सुपरभाइजर, गोङ्गबु काठमाडौं हाल कतार – ५,००० रुपैया
10- पोषक थापा र गीता थापा, बाग्लुङ हाल हङकङ ५,००० रुपैया
11- सरोज राइ, छम, सोम,दिपेश, प्रेम, दिल, नारायन, नविन,लाल, अंबा, सुर्य, राम, रजनिश, खगेंद्र, धन, राकेश, हफीजुर, वेदराम, दिलिप, खिला, प्रवीन, प्रकाश, देवराज, श्याम, गीत, कर्मा, नीमा, गौरव, नारायन, प्रवीन, मीना, गौरव, इंद्र, ल्याकत, प्रकाश। ( युएइ. दुबाइको सेक्युरिटास यु.ए.इ. एल.एल.सि. मा कार्यरत इश्मा सिरार-5, गुल्मी स्थायी घर हुने प्रेम बहादुर जि.सी. र सुंद्रावती-6, दोलखा स्थायी घर हुने शिबजी लामीछानेको सक्रियतामा) – – ६,४९८ रुपैया
सहयोग कहाँ, कसरी पठाउने ?
अर्घाखाँची डटकमको खाता नं- ०१५०००००२६०६ (015000002606)
IME Finacial Institutions LTD, Sandhikharka Branch, Arghakhanchi, Nepal
A/C NO. 015000002606
Arghakhanchi.com Online/Weekly
– साथै बाहिरबाट आपत्कालिन सहयोग पठाउनको लागि निम्न नाम विवरणमा पठाउन सकिनेछ :-
Mehar Singh K.C वा Birendra KC
Sandhikharka, Arghakhanchi
Arghakhanchi.com Online/Weekly
Tele:- +977 7740785 / 9847110773 / 9857061416 / 9841294240 / 9747040405 / 9847107161
वेडमा बेहोस अवस्थामै रहेकी विमला पुन ।
पहिलो सुचना प्रकासित मिति: २०६८ चैत्र २५, शनिवार