चन्द्र बस्नेत सन्धिखर्कमा लिएका तस्बिर सहित वर्णन गर्छन्:- यस्तै भएको छ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्राय सबैलाई थाहा भएको कुरा हो गाईको दुध अनि गाइको युरिन जो बुढापाका पुजा-आजामा गंत भनेर प्रयोग गर्ने गर्छन र यसको गोवरले घरमा लिपपोत गर्यो भने घरभित्र लक्ष्मी भित्रने जो अनुमान बुढापाकाले गरेका थिए साँचै आज बैज्ञानिकहरुले पनि गाईको पिसाब र यसको दुधको महत्व धेरै भयको साथै प्राय औसधि हरुमा पनि यसको प्रयोग हुने गरेको बतायका छन् । र अर्को कुरा गाई हाम्रो देश नेपालको राष्ट्रिय जनावर पनि हो तर आज अचम्म अर्घाखाँचीको सन्धिखर्कमा छाडा गाई धेरै भएको हुँदा सबैलाई समस्या को बिषय भएको छ कि खेतीबालीमा पस्ने हुन् कि भनेर कहिले यी गाईलाई पारि बजार त कहिले वारी बजार बनाइएको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.