चीनको अर्थब्यबस्थामा तीन बर्ष यता आर्थिक बृद्धीदरमा कमी

चीनको अर्थब्यबस्थामा तीन बर्ष यता आर्थिक बृद्धीदरमा कमी


चीनको अर्थब्यबस्थामा तीन बर्ष यता आर्थिक बृद्धीदरमा कमी आएको छ । चीनको घरेलु उत्पादनमा यस बर्ष बिगत तीन महिनामा आठ दशमलव एक प्रतिशतले बृद्धी भएको छ ।

 

अमेरिका र युरोपमा चीनको उत्पादन दरमा कमी आएका कारण चीनको आर्थिक दर घटेको बिश्लेषण गर्रिएको छ ।

 

यसैबीच बिश्व बैंकल आगामी महिनामा चीनको अर्थब्यबस्थामा कमी आउन सक्ने तर्फ चेतावनी दिंदै यसको उत्पादनशीलतामा ध्यान दिन चीनलाई सचेत तुल्याएको छ ।

चीनको आर्थिक ब्यबस्थामा भएको उतारचढावका कारण यसको असर बिश्वका कयौं मुलुकहरुमा पनि परेको छ ।