तस्बिरमा अर्घाखाँचीको सुपा देउराली मन्दिरमा नव बर्ष २०६९ को उपलक्ष्यमा पुजा आजा

– प्रेमनारायण आचार्य

 

सुपा देउराली, अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सुपा देउराली मन्दिरमा आज नव बर्ष २०६९ को उपलक्ष्यमा पुजा आजा गर्न गएका धार्मिक तिर्थालुहरुको घुईचो लागेको छ ।

 

बैशाखे संक्रान्ती एवम नव बर्षको उपलक्ष्यमा यस वर्ष पनि जिल्ला र जिल्ला बाहिरबाट सयौ तिर्थालुहरु आएका देखिन्थे।

 




 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु