काठमाडौं, वैशाख ४ – दिन दाहडै भुतको हल्ला फैलिएपछि न्युरोड क्षेत्रका केही व्यापारीले पसल बन्द गरेका छन्। लामो समयदेखि भूतघरको रुपमा चिनिएको पीपलबोट अगाडिको खाली घरमा भूतले मान्छेलाई उचालेर फ्याँकेको चर्चापछि त्रसित बनेका व्यापारीले पसल बन्द गरेका हुन्। उनीहरु अहिले पीपलबोट नजिकै जम्मा भएका छन्।