चीनमा भारी बर्षापछि आएको बाढीले कोइलाखानी डुबाउँदा १५ जना मजदुरको मृत्यु भएको छ ।
चीनको शान्सी शहरमा रहेको कोइलाखानीमा एक्कासी बाढी पसेपछि उनीहरुको मृत्यु भएको हो ।
बाढीमा केही मजदुर हराइरहेको अधिकारीहरुले जनाएका छन् ।
बाढीको प्रभाव हेनान प्रान्तमा पनि परेको छ । हराइरेकाहरुको खोजी तीब्र बनाइएको छ । चीनमा बर्षेनी कोइलाखानी बिस्फोटमा थुप्रैंको मृत्यु हुने गरेको छ ।