ईराकमा बम बिष्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । राजधानी बग्दादका छ स्थानमा भएको छुट्टाछुट्टै बिष्फोटमा कयौं घाइते भएका छन् ।
बिष्फोटको असर बग्दादका किरकुक र समारा शहरमा बढी परेको जनाइएको छ ।
बिष्फोटबाट थुप्रै सवारी साधनमा क्षति पुग्नुका साथै वरपरका घरमा पनि क्षति पुगेको छ । विष्फोटमा परी घाइते भएकाहरुको अवस्था गम्भीर छ ।