बेलायतमा रहेका हरेक कुकुरले अव अनिवार्य रुपमा माइक्रोचिप लगाउनुपर्ने

बेलायतमा रहेका हरेक कुकुरले अव अनिवार्य रुपमा माइक्रोचिप लगाउनुपर्ने भएको छ ।

 

बेलायत सरकारले आपराधिक गतिबिधिमा कमी ल्याउन र हराएको कुकुरको खोजी कार्यमा सहयोगी भूमिका निर्वाहका लागि बेलायतमा रहेका हरेक कुकुरले अनिवार्य रुपमा माइक्रोचिप लगाउनुपर्ने नियम हालै लागू गरेको हो ।

 

कुकरको मुख काँधको बीचको भागमा लगाइने प्रत्येक चीपको डाटा रेकर्डर प्रहरी लगाएत अन्य सरकारी बिभागसंग हुनेछ । बेलायतमा ९० प्रतिशत जनताले घरपालुवा कुकर राख्ने गरेका छन् ।

 

यद्दपी सरकारी नियम लागूपूर्व नै ५ हजार घरधनीले आ आफना कुकुरलाई चिप लगाइसकेका छन् । बेलायत सरकारको यस नियमको बिश्व समुदायले स्वागत गरेका छन् ।