माओवादी पोलिट्ब्युरो सदस्यद्धारा पार्टी उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप

काठमाडौं  – माओवादी पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप उनले लगाए ।