पाकिस्तानमा अमेरिकी सैनिक कारवाहीमा मारिएका अलकायदाका प्रमुख ओसामा विन लादेनका विधवा र छोरा छोरीलाई साउदी अरबमा भव्य स्वागत गरिएको छ ।
उनीहरुमाथि कुनै किसिमको शंका र अफवाह नभएकाले मानवताका आधारमा शरण दिन आफूहरु तयार भएको साउदी अरबका अधिकारीहरुले जनाएका छन् । यसअघि पाकिस्तानले ओसामा बिन लादेनका परिवारलाई साउदी अरब पठाएको थियो । ओसामाका तीन श्रीमतीबाट जन्मिएका ११ बालबालिका छन् ।
ओसामा परिवारलाई इस्लामाबादको एक बंगलाबाट कडा सुरक्षा दिएर विशेष विमानबाट साउदी पु