सन् २०११ मा अमेरिकाको न्युयोर्कमा भएको आतंकबादी हमलामा ध्वस्त भएको ट्वीन टावर रहेकै स्थानमा अर्को गगनचुम्बी भवन बनाइने भएको छ ।
फ्रिडम टावर नाम दिइने यो भवनको निर्माण एक बर्षमा सम्पन्न हुने अमेरिकी अधिकारीहरुले जनाएका छन् । स्टीलको डन्डी प्रयोग गरिने भवन ३ सय ८१ मीटर अग्लो हुनेछ ।
भवन अमेरिकाको एम्पाएर स्टेट बिल्डिङभन्दा पनि अग्लो हुने वताइएको छ ।