इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमानमा कयौको मृत्‍यु

इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमान अझै फेला परेन


 


इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमान पत्ता लागेको छ् भने कयौ शबहरु फेला परेका छन। 

 

४४ यात्रुसहितको सुखोई सुपरजेट १०० विमान प्रदर्शनकै क्रममा इन्डोनेसियाको आकाशबाट बेपत्ता भएको थियो ।

 

बिमान खोजीका लाग थुप्रै हेलिकप्टर परिचालन गरिएको थियो।

 

पूर्वी जाकार्ताको हालिम पेर्दानाकुसुमा बिमानस्थलबाट उडान भरेको उक्त बिमान १० हजार फिटबाट ६ हजार फिटसम्म तल झर्दै गर्दा सम्पर्क टुटेको बताइएको छ ।

 

बिमानमा चालक दलका आठ सदस्यसहित केही पत्रकार गरी ४४ यात्रु रहेको पुष्टी भएको छ । खोजी कार्य तीब्र बनाइएको थियो।