– उमाकान्त पाण्डे गाउंले – बुटवल –
नयां संविधान जारी हुने दिन जेठ १४ नजिकिदै जांदा विभिन्न जातीय तथा अन्य संगठनहरुले नेपाल बन्द आह्वान गरेर देश ठप्प पार्ने गरेका छन् ।
गत बैशाख २८ र २९ गते बाहुन तथा क्षत्री लगायतका जातीय संगठनले नेपाल बन्द आह्वान गरे । त्यस लगत्तै मधेशी जनअधिकार फोरमले आह्वान गरेको तराई बन्दले जनजीवन थप प्रभावित पा