अमेरिकाले दाउद इब्राहिमका दुई सहयोगीमाथि लागू पदार्थ कारोबारमा संलग्न रहेको भन्दै प्रतिबन्ध

अमेरिकाले दाउद इब्राहिमका दुई सहयोगी छोटा सकिल र इब्राहिम टाइगर मेमनमाथि लागू पदार्थ कारोबारमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ । इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका दाउदलाई अमेरिकाले सन् २००३ को अक्टोबर र २००६ को जुनमा विश्वव्यापी आतंकवादीका विशेष अभियुक्त मानिसकेको छ । राष्ट्रपति बाराक आबोमाले पनि दाउदलाई मुख्य विदेशी लागू औषध कारोबारी भनेका छन् ।


दाउदको आपराधिक संगठन