एमालेबाट सरकारमा उप्रधानमन्त्री रहेका ईश्वर पोखरेलद्धारा राजीनामा
जेष्ठ १५ गते, २०६९ मा प्रकाशित
संविधानसभाको चुनाव आगामी मंसिर ७ गते प्रधानमन्त्री बाबुराम भट्टराईइको मन्त्रिपरिषद्को बसेको बैठकमा उक्त प्रस्तव गरेपछि एमालेका मन्त्री ईश्वर पोखरेलले राजीनामा दिएका छन्।
चार मन्त्रालय पाए पनि एमालेबाट पोखरेल र राधा ज्ञवालीमात्र सहभागी थिए।