लैंगिक हिंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न

– प्रेमनारायण आचार्य 


अर्घाखाँची १५ जेठ। अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला बाल क्लब र स्थानीय बाल क्लब सदस्यका लागि लैंगिक हिंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम आज सम्पन्न  भएको छ ।


   महिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको आयोजना  संयुक्त राष्ट्र संघ जनसंख्या  कोष – गलाउब र जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको सहयोगमा तालिम सम्पन्न भएको हो ।


   तालिमको सहजीकरण जेण्डर मास्टर प्रशिक्षक चन्द्रमणि पाण्डे र संयुक्त राष्ट्र संघ जनसंख्या  कोषका जिल्ला संयोजक पुर्ण बिकले गर्नु भएकोछ ।

 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु