– प्रेमनारायण आचार्य
अर्घाखाँची १८ जेठ । अंसबण्डाको बिषयलाई लिएर अर्घाखाँचीको अर्घा २ रानी गैरामा आमाजुहरुको कुटाईबाट बुहारी गम्भीर घाईते भएकी छन् ।
अंसबण्डाको बिबादमा आमाजु कमला नेपाली र पार्बता नेपालीको कुटाईबाट २७ बर्षिय बुहारी मिना नेपाली गम्भीर घाईते भएकि हुन् ।
घाईते नेपालीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.