– डि.आर.जी सुमन
मैदान ५ अर्घाखाँची
नेपाल
संबिधान बनाउन संबिधान हाल पसेको हु
तहस नहस देस पारी नाटक हेरी बसेको हु
रातो पासपोर्ट बेचेर परिवार घुमाको हु
दुबईको एअरपोर्ट नेपाल को इज्जत बेचेको हु
जगल बात आको हु मत नियम नि थाहा थिएन
कस्तो हुन्छ विसा कहा लाग्छ त्यो पनि थाहा भएन
सचिब पनि त्यस्तै थियो अनपढ जगल बाटै आको
उसले पनि थाहा थिएन छाप कहाँ लाग्छ
संबिधान बनाउन सरकार मा हैन गएको
बनाएन भन्दै किन किन सधै आरोप लाएको
देसको बजेट खत्तम पारे आब किन बस्ने
धेरै पैसा कुम्लाको छु अब मत महल पस्ने
रोड पति थिय हुजोको हु भिकारी
भिकारी पछी कसैको साथ् मा जंगलको सिकारी
क