काठमाडौं । मुलुकका अर्थविद्हरुले राजनीतिक सहमतिमा अध्यादेशबाट भए पनि समयमै नयाँ बजेट ल्याउनुपर्ने धारणा राखेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले कामचलाउ सरकार भएकाले बढीमा छ महिनाका लागि मात्र सानो आकारको बजेट ल्याउनुपर्ने बताए ।