कामचलाउ सरकारले पूर्व विशिष्ट व्यक्तिहरुको सुविधासम्बन्धी निर्णय फिर्ता नलिए आन्दोलन गर्ने माओवादी वैद्यको चेतावनी

काठमाडौं – कामचलाउ सरकारले पूर्व विशिष्ट व्यक्तिहरुको सुविधासम्बन्धी निर्णय फिर्ता नलिए आन्दोलन गर्ने माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले चेतावनी दिएको छ ।


वैद्यपक्षीय १४ भ्रातृ संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै पूर्व विशिष्ट व्यक्तिलाई सुविधा दिने नाममा