यस अघि अर्घाखाँची टेलिभिजनका कर्मचारीद्धारा सामुहिक राजिनामा भन्ने विजय दमासे नामबाट प्रकासित समाचारमा कुनै सत्यतता नभएकोले र सम्पादन पनि नभएको हुँदा उक्त भ्रम फैलाउने समाचारलाई हटाइएको छ । साथै समाचार लेख्ने र यसैलाई उत्तेजना फैलाउने माथि कडा नजर राख्नुका साथै कार्बाहीको प्रकृया अगाडि बढाइएको छ ।
यसैगरी नेपाल बाहिरबाट गैर प्रत्रकारीताको नाम अनेकौ वेबसाईट खोली झुटा, चोरी Privacy विवरित संचारमाध्यमको पूर्ण उल्घन गर्ने व्याक्तीहरुको विवरण अनुसार ति देशहरुका सरकार, स्थानिय ग् ह, श्रम मन्त्रालयलाई सक्दो कारबाही गर्न अनुरोध गरिनेछ । यस भन्दा अगाडि ति गैर पत्रकारहरुलाई फोन मार्फत जानकारी गराइएको पनि थियो। यस सम्बन्धी जानकारी प्रकासित गरिदै जानेछौ ।
साथै अर्घाखाँची टेलिभिजन अब अर्घाखाँची डट्कम मार्फत विश्वभर हेर्न सकिने छ भने सो को लागि प्रवधिक कार्य जारी छ । धन्यवाद ।
अर्घाखाँची डट्कम