काठमाडौं – निर्वाचन आयोगले सरकारले प्रहरी प्रशासनका गरेको हरेरफेर निर्वाचन आचार संहिता विरुद्ध भएको टिप्पणी गरेको छ ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो हेरफेरले प्रभाव पार्नसक्ने हुँदा यसलाई तुरुन्त रोक्न आयोगले सरकारलाई पत्राचार समेत गरेको छ ।