काठमाडौं, १७ असार समयमा बजेट ल्याउँन दलीय सहमति जरुरी रहेको भन्दै उद्यागी(व्यवसायिकहरुले विभिन्न दलहरुका प्रमुख नेतालाई भेट्दै छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आज उक्त भेट्ने कार्यक्रम रहेको व्यवसायिहरुले बताए छन् ।
समय मै दलीय सहमति गरी बजेट ल्याउँन उनीहरुले एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल भेट गरिने बताइएको छ ।
महासंघको टोलीले यसअघि प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वषरमान पुनलाई भेटिसकेको छ ।