मेक्सिकोमा राष्ट्रपति चुनावका लागि सम्पन्न मतदानमा एनरिक पेना नीटो विजयी भएका छन।
पी.आर.आई पार्टीका नेता पेना नीटो मेक्सिकोमा पछिल्लो शताब्दीमा सबैभन्दा बढी शासन गर्ने नेता हुन् ।
८० % गनिएका भोटमा अहिले सम्म उनले ४५% ल्याइसकेका छ।
लागू औषध तस्करहरुको बिगबिगी रहेको मेक्सिकोमा अप्रीय घटना नघटोस् भन्न सुरक्षा ब्यबस्था निकै कडा बनाइएको छ ।
पछिल्लो समय अर्थब्यबस्था ओरालो लागेको मेक्सिकोमा नयाँ बन्ने राष्ट्रपतिसमक्ष निकै चुनौती थपिने बिश्लेषण गरिएको छ ।