राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन अगाडी बढाएको प्रक्रिया, धार्मिक गतिविधिको आडमा राजाको बढ्दो सक्रियता तथा देशमा मल खादको अभावका सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरेका छौं ।
सरकारले राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्तै सामरिक महत्वको संवेदनशील ठाउ