बजेटका विषयमा प्रधानमन्त्री र विजुच्छेबीच छलफल

भक्तपुर, २४ असार बजेटका बारेमा समहति जुटउन प्रधानमन्त्री बाबुराम भट्टराई
र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छुबीच भुटवार्ता
हुँदैन ।

मुख्य दलहरुबीच बजेट ल्याउँने विषयमा सहमति नभएको अवस्थामा प्रधानमन्त्रीले विजुच्छेलाई भेट्न लागेका हुन ।

प्रधानमन्त्री केहीबेरमा विजुच्छेलाई भेट्न उनको निवास भक्तपुर जाने कार्यक्रम तह भएको छ ।