काठमाडौं, २३ असार एमाले उपाध्यक्ष अशोक राईले परिवर्तका लागि मुलुकमा नयाँ पार्टी आवश्यक रहेको बताएका छन्।
नयाँ पार्टीको आवश्यक रहेपनि तत्काल अन्तरपार्टी संघर्ष मै रहेको बताए । उनले नयाँ परिभाषा खोज्ने चरणमा रहेको बताएका छन् । राईले भने ूशेरबहादुरजीले नौ महिना र मोहन वैद्यले डेढ वर्षसम्म अन्तरपार्टी संघर्ष गरे, हामी पनि अहिले त्यस्तै संघर्षमा छौं, भोलि के हुन्छ भन्न सकिन्न रुू
पार्टीको बैठकमा उपस्थित भएर मत राख्नु र नोट अफ डिसेन्ट लेख्नु मात्र अन्तरसंघर्ष नभएको नेता राइृले बताए । नारदमुनि थुलुङ स्मृति परिषदको पाँचौं साधारणसभामा नेता राईले जनताका लागि नभएर चार राजनैतिक शक्ति मुलुकलाई मुक्त गर्न आफूहरुले चाहेको बताए ।