दक्षिणी चीनका केक्जुई चीनकै सवैभन्दा मोटो ब्यक्ति

दक्षिणी चीनका एक ब्यक्ति चीनकै सवैभन्दा मोटो ब्यक्ति बनेका छन् । ३८ बर्षिय डिङ केक्जुईको कुल तौल १ सय ८० किलो रहेको छ ।

 

 उनको उचाई १ सय ६५ सेन्टिमीटर मात्रै छ । बाल्यकालमा सामान्य तौल भएका डिङको तौल ३० बर्षको उमेरमा नै ९० केजी पुगेको थियो भने चार बर्षको अन्तरालमा नै १ सय ८० पुगको हो ।

 

आफनो बढ्दो तौलका कारण हिंडडुल गर्न अप्ठेरो भएको बताउने डिङ आफनो तौल फेरी बढ्नेमा सशंकीत छन् ।