तस्बिरमा अर्घाखाँचीमा असार महिना

तलका तस्बिरहरु असार महिनाको बेला सन्धिखर्क- खाचिकोट र ढिकुराका बिभिन्न स्थानमा पर्ने सुन्दर मनमोहक द् ष्य हुन। समयमै पानी परे पछी किसानहरुमा खुशी छाएको छ। साथै किसानहरु खेत रोप्न व्यस्त छन। जङलका खोल्साहरुमा पानीका मुल फुटेर आएका देखिन्छन भने खोलाहरुमा धामिलो पानी उच्च गतिमा बगेको देखिन्छ । माथि – माथि डाँडाहरु पनि कुहिरो लाग्नुका साथै जताततै हरियाली देखिन्छ । यसैगरी कयौ गाबिसबाट अर्घाखाँची डट्कमलाई प्राप्त खवर अनुसार निरन्तर वर्षाका कारण जिल्ला सदरमुकाम र बाहिर चल्ने यातायात प्रणाली कची मोटर बाटोहरु भत्कदा र पहिरो जादा पूर्ण रुपमा बन्द भएका छन। विधुतिय प्रणालीमा पनि नियमित हुन सकेको छैन । पछील्लो समयमा प्राय यातयात सुविधा लिदै आएका अर्घाखाँचीबासी टाढा – टाढा हिडन पनि पैतल गरेको देखिन्छ ।

 

















वर्षा हुनुभन्दा अगाडिको द् ष्य, खाचिकोटको मसिना लेक ।

 


 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु