राजधानीमा आजबाट सुरु भएको सातौ विस्तारित बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति र संविधान छाडेर अर्को तिर लाग्ला कि भन्ने चिन्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै शान्ति र संविधानको बाटो बाट दायाँ बायाँ नहुने स्पष्ट पारे ।प्रधानमन्त्री एवम एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण गरेर अघि बढ्ने बाटो छाड्नु आत्मघाती हुने चेतावनी दिएका छन् ।
पार्टी एकता विचारको आधारमा हुने स्पष्ट पार्दै त्यो बाहेकको एकता नक्कली हुने धारणा प्रधानमन्त्रीले राखे । उनले भने