बुल्गेरियाको पूर्वी बुर्गास विमानस्थलमा इजरायली पर्यटक चढेको बस विष्फोट गराइदा कम्तिमा आठ जना मानिस मारिनुका साथै ३४ भन्दा बढी घाईते भएका छन् ।
मारिनेमा ६ इजरायली पर्यटक, बसका चालक र अरु दुई जना मानिस छन् । विष्फोटमा पुरुष आत्मघाती आक्रमणकारीको संलग्नता रहेको आशंका गरिएको छ ।
तेल अभिभ