स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि सुकुम्बासीलाई सुन्दरीघाटमा नराख्ने सरकारको निर्णय
श्रावण १० गते, २०६९ मा प्रकाशित
स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि बाग्मती किनारमा रहेका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा नराख्ने सरकारले निर्णय गरेको छ। मंगलवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।