– प्रेमनारायण आचार्य
अर्घाखाँची १२ साउन । नरपानी चुनढुंगा उत्खननको बिषयलाइ लिएर आफ्नो नेतृत्वको समुहले गरेको कुटपिट प्रति चुनढुंगा उत्खनन रोक्का संघर्ष समितिका अध्यक्ष पदम केसीले एक प्रेस बिज्ञप्ति जारी गरि आत्मा आलोचना सहित माफी मागेका छन् ।
पदम केसीले एक प्रेस बिज्ञप्ति जारी आफ्नो नेतृतवमा एमाले जिल्ला कमिटिका सदस्य तथा ठाडाका पुर्ब उपाध्यक्ष सुरेन्द्र बेल्बासे लगायतका ब्यक्तिहरु माथी भएको आक्रमण प्रति दुख बयक्त गर्दै अब यस्ता घटना नदोहोराइने स्पस्ट पारेका छन् ।
गएको साउन ६ गते चुनढुंगा उत्खननको बिषयलाइ लिएर केसीको नेतृतवको समुहले एमाले जिल्ला कमिटिका सदस्य तथा ठाडाका पुर्ब उपाध्यक्ष सुरेन्द्र बेल्बासे अर्घाखाँची सिमेन्ट प्रालीका महाप्रबन्धक महेन्द्र रावललाइ कुटपिट गरेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।