एकीकृत माओवादीद्धारा एकसय ७५ सदस्यीय महाधिवेशन आयोजक केन्द्रीय समिति बनाउने निर्णय

काठमाडौँ  । एकीकृत नेकपा(माओवादी)ले एकसय ७५ सदस्यीय महाधिवेशन आयोजक केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहार्ल प्रचण्ड