। यमनको दक्षिणी प्रान्त अब्यानमा गराइएको आत्मघाती वम आक्रमणमा कम्तिमा ३० जना मारिएका छन् । आतंककारी संजाल अल कायदाका लडाकुले अब्यानको जार गाउँमा यमनी सेनालाई सहयोग गरेका एकजना पूर्व मिलिशियाको अन्तिम संस्कार चलिरहेको स्थलमा आत्मघाती विष्फोट गराएका थिए ।