अनलाइन मिडियामाथिको कानुनी विभेद हटाउन सरोकारवालाको आग्रह

इन्टरनेटका प्रयोगकर्ता र अनलाइन पत्रकारहरुले अनलाइन मिडियाप्रतिको विभेद हटाउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ डिजिटल मिडिया कमिटी र नेपाल इन्टरनेट सोसाइटीले संयुक्त रुपमा काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले समान उद्देश्यका सञ्चारमाध्यम माथि रहेको कानूनी विभेद हटाउन माग गरेका हुन् ।
इन्टनेट र अभिव्यक्ति स्वतन्त्रताः पत्रकार महासंघको अबको बाटो