काठमाडौ । काठमाडौंबाट प्राप्त समाचार अनुसार पार्टीभित्र एकल जातीय पहिचान सहितको संघीयताको पक्षमा वकालत गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष अशोक राईले पार्टीले आफूहरुले उठाएको मुद्दा समाधान गरे पनि अब आफू एमालेमा कहिल्यै नफिर्ने घोषणा गरेका छन् ।
समाचार अनुसार किरात राई पत्रकार संघले राजधानीमा आयोजना गरेको अन्तक्रिर्यामा बिहीबार बोल्दै उपाध्यक्ष राईले भने