एमाले केपी शर्मा ओलीद्धारा राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटरबाट हटाउन सक्ने दावी

काठमाडौ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले राष्ट्रपति डा रामबरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटरबाट हटाउन सक्ने दावी गरेका छन् ।


सहमतिको सरकार गठन गरेर मुलुकलाई निकास दिन रिपोर्टर्स क्लब नेपालले दलहरुलाई दवाव दिने उदेश्यले सुरु गरेको अभियान अन्तर्गत गएको पत्रकारहरुको टोलिसँग कुरा गर्दै नेता ओलीले भने