– कृष्ण खनाल
बुटवल – केही दिन अगाडी अर्घाखाँचीका सपन नेपाली सवारीचालक अनुमती पत्र(लाईसेन्स) बनाउनको लागि लुम्बिनी अञ्चल यातायात व्यवस्था कर्यालय बुटवलमा गए ।
शाररिक रुपमा स्वथ्य भएपनि निरोगिताको प्रमाण-पत्रका लिनको लागि यातायात व्यवस्था कार्यालयले उनलाई लुम्बिनी मोटर ड्राईभिङ्ग स्कुल संघमा पठायो ।
स्वाथ्य परिक्षण गरी निरोगिताको प्रमाण-पत्र लिनको लागि त्यहा गएका सपन नेपाली अच्चमित भए । कारण थियो उनाई बाहिरी शाररिक बनाबट हेरेकै आधारमा निरोगिताको प्रमाण-पत्र दिइयो ।
कुनै पनि चेक जाँच नै नगरी ४० रुपैया निकाल्नुस् भन्दै प्रमाण-पत्र दिए म त अच्चम परे ।