काठमाडौं, ६ भदौ सरकारले आजदेखि दैनिक बजार अनुगमन प्रक्रियालाई तिब्रता दिने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएपछि त्यसको नियन्त्रणका लागि सरकारले पहल सुरु गरेको छ ।
मनोमानी र एकाधिकारपूर्ण तरिकाले खाद्य वस्तुको बिक्री गरिएको भन्ने गुनासो आए पछि आज देखि अनुगमनलाई तिब्रता दिन लागीएको उद्योग वार्णिज्य विभागले जनाएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य रु ३० देखि ५० प्रतिशतसम्म बढेको र बजार अनुगमन पनि सुस्ताएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रधानमन्त्री बाबुराम भटराईले हिजो मुख्यसचिव लिलामणि पौडेल, वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, वाणिज्य विभागका महानिर्देशक, नेसनल टे