काठमाडौँ । एकीकृत नेकपा (माओवादी)ले विगत लामो समयदेखि अवरुद्ध रहेको सेना समायोजन प्रक्रियालाई अगाडि बढाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी पदाधिकारीसहित पूर्व जनमुक्ति सेनाका उच्च कमान्डरहरुसँगको छलफलमा एमाओवादीले सो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित पदाधिकारीको बैठकले एक