महिलाको भङ्ग भएको कुमारीत्व फर्काउने क्रिम भारतीय बजारमा

हरेक पितृसत्तात्मक समाजमा विवाह अघि महिलाको कुमारीत्व भङ्ग हुनु शोभनीय मानिदैन । अर्थात् विवाह अघि महिलाको सेक्स सम्बन्धलाई कतिपय मुलुकमा अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । त्यस्तै पुरुषले पनि आफूले विवाह गर्ने युवती कुमारीत्व भङ्ग नभएको नै होस् भन्ने मान्यता राख्छन् । त्यसैलाई मध्यनजरगर्दै एक भारतीय कम्पनीले कुमारीत्व भङ्ग भईसकेका महिलाले पनि कुमारीत्व अनुभव गर्न सक्ने किसिमको एक क्रिमको उत्पादन गरेको दाबी गरेको छ ।


भारतीय कम्पनी अल्ट्राटेकले