काठमाडौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई जारी राजनीतिक र संबैधानिक गतिरोधबाट निकाल्नकोलागी दलहरुलाई राष्ट्रपति डा रामबरण यादवले निश्चित समय सीमा सहित अल्टिमेटम दिनु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा यादवले संरक्षक र पालकको हैसियतले पनि मुलुकलाई असफल हुन बाट जोगाउन पहल गर्नु राष्ट्रपतिको कर्तब्य हुने स्मरण गराए ।
उनले भने