– उमाकान्त पाण्डे गाउंले र कृष्ण खनाल
पछिल्लो समयमा बालवालिकाहरु माथि श्रम शोषण तथा यौन जन्य घटनाहरु बढ्दै गएको भन्दै व्यवस्थित वाल अधिकारहरु प्रति गम्भीर हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन । सरोकारवाला निकायबाटै वाल यौन शोषण हुने गरेको घटनाहरु र्सार्वजानिक हुदै गएको भन्दै यसको दिर्घकालिन समाधानको लागि सरकारबाटै ठोस कदम चाल्नुपर्ने धारणा राखेका थिए ।
विभिन्न ८ वटा गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनमा बुटवलमा भएको राष्ट्रिय बाल अधिकार र वाल संरक्षण यसका चुनौती, संभावना र सरोकारवालाहरुको दायित्व