अमेरिका सरकारको संचारसस्था भ्वाइस अफ अमेरिकाले अर्घाखाँची स्थित नुवाकोट पोखेडाँडाको तीजमा लिएको तस्बिर उत्कृष्ट ठहराउदै प्रकासित गर्‍यो

अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको वार्ड न:- ६ स्थित पोखेडाँडामा भएको तीज गीत कार्यक्रममा लिएको एक तस्बिर अमेरिकी सरकारको आधिकारिक संचारसस्था भ्वाइस अफ अमेरिकाले उत्कृष्ट ठहराउदै प्रकासित गरेको छ ।

 


सेप्टेम्बर २२ गते प्रकासित उक्त नुवाकोटको तस्बिर टप १० मध्ये पाँचौ स्थानमा रहेको छ।

 


प्रकासित तस्बिर यहाँ गएर हेर्न सकिनेछ । अर्थात लिन्कमा http://blogs.voanews.com/photos/2012/09/22/september-22-2012/ । जुन विश्वभरका टप १० मा रहेको छ।

 


विश्वभरबाट प्राप्त हजारौ तस्बिरहरु मध्ये उक्त तस्बिरमा:- — नेपालको दुर्गम जिल्ला अर्घाखाँचीको नुवाकोटमा आयोजना गरिएको तीजमा एक महिला नच्दै गरिएको भनिएको छ भने सो तस्बिर समग्रमा हेर्दा फरक प्रक् तिमा लिएको देखिएको छ । जहाँ एक महिला स-साना बच्चाको बिचमा नच्दै गरेको देखिन्छ ।

 


साथै तस्बिर अर्घाखाँची डट्कमका प्रमुख मेहर सिंह के.सीले लिनु भएको थियो।

 


यस तस्बिरलाई प्रकासित गर्न पाएकोमा भ्वाइस अफ अमेरिकाले अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सीलाई धेरै धेरै धन्यवाद दिएको छ। र आफ्ना करोडौ – करोड पाठकहरु – विश्वलाई श्यर गर्न चाहेको बताएको छ।

 


“भ्वाइस अफ अमेरिका” अमेरिकन सरकारको आधिकारिक संचारसस्था हो र अन्तरराष्ट्रिय रेडियो – टि.भी सहित ४३ वटा भाषामा प्रसारण हुन्छ जुन बि.बि.सी भन्दा धेरै हो ।

 


“भ्वाइस अफ अमेरिका” बारेमा अन्य:- http://en.wikipedia.org/wiki/Voice_of_America

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु