चीनमा बहुचर्चित बो शिलाई राजनीतिक काण्डमा पूर्व प्रहरी प्रमुख वांग लिजुनलाई १५ वर्षको जेल सजाय

चीनमा बहुचर्चित बो शिलाई राजनीतिक काण्डमा पूर्व प्रहरी प्रमुख वांग लिजुनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

 

 अदालतको यो फैसला अघि चेंगडुमा दुई दिन सम्म चलेको मुद्दाको सुनुवाईका क्रममा वांग लिजुनलाई पदको दुरुपयोग गरी घुस लिएको र बेलायती ब्यापारी हत्याको विषय लुकाउने प्रयास गरेको भन्दै दोषी ठह