– विनोद गैरे
अर्घाखाँची – जनवादी शिक्षा प्राप्ती र संघियताको विरुद्धमा हाम्रो आन्दोलन ,जनमुखी संविधान र जातिय संद्भावका लागि २०औ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ यही असोज १७ र १८ गते संन्धिखर्कमा संम्पन्न हुन लागेको २० औ जिल्ला संम्मेलनको तयारीमा जुटेको अखिल छैठौ अर्घाखाँचीले जन जागृती उच्च मावि धनचौर अर्घाखाँचीमा भेला तथा प्रशिक्षण कार्यक्रम संम्पन्न गरेको छ ।
अखिल छैठोका जिल्ला कोषाध्यक्ष गोपाल प्रसाद भट्टराई र पाण्निि बहुमुखि क्यामपसका अध्यक्ष शिव बेल्बासेले प्रशिक्षण दिनु भएको कार्यक्रमले सुमित्रा भट्टराईको अध्यक्षतामा ९ सदस्यीय उच्च मा.वि मुल ईकाइ कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण भट्टराई ,सचिवमा पम्फा भट्टराई ,सह