– गणेश खनाल
सन्धिर्खक, अर्घाखाँची । वाईसीएल नेपाल अर्घाखाँचीको दोस्रो भेला आज देखी सन्धिर्खकमा सुरु भएको छ । भेलाको उढ्घाटन सत्रमा मन्तव्य राख्दै वाईसिईल केन्द्रिय सचिवालय सदस्य लक्ष्मण चौलागाईले यथास्थीतीबादी दलहरु परिर्वतनको पक्षका नआए वाईसिईलको आधिहुरीले बढार्ने चेतावनी दिनुभएको छ ।
वाईसीएल अर्घाखाँचीको आज उढ्घाटन गदै चौलागाईले काग्रेस एमाले र राष्टपति पुरानै तरिकाले चल्न खोजेको आरोप लगाउदै अव पनि नेपाली जनताको पक्षमा आउन आनाकानी गरे त्यसको हिसाव किताव वाईसिईलले गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने बत्ताहरुले २४० वर्षको राजतन्त्र अन्त्यको लागी महत्वर्पुण योगदान पुर् याएको स्मरण गदै फेरी पनि नेपालमा कार्यकारी अधिकारी सहित वाईसिईल आवश्यक भएको बताएका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाकार राजु नेपालीकेन्द्रिय आयोजक समितीका सदस्यहरु दिनेश पन्थीचन्द्र बहादुर खड्का उज्जवलकमल खनाल वाईसिईल राज्य संयोजक जितमान पुन हुनु हुन्थ्यो ।
सम्मेलनमा शुभकामना मन्तव्य राख्ने बत्ताहरुले अव बन्ने नया कार्य समितीले अर्घाखाँचीको बेथीतीलाई अन्त्य गर्ने खालको कार्य समिती निर्माणमा जोड दिएका थिए । शुभकामना दिनेहरुमा एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक गोविन्द के सी प्रकासजनवर्गिय संगठनका ईन्चाज ठाकुर कुमार वि क किशोरघाईते अपाङ्ग संघका राज्य संयोजक खुमानन्द्र घिमिरे सुमनमजदुर संगठनका केन्द्रिय सदस्य भत्त बहादुर पुन जलनवाईसिईल ईन्चार्ज वपी पाण्डे रहनुभएको थियो ।
वाईसीएल जिल्ला संयोजक ठाकुर सौरागको अध्यक्षता क्षेत्र नम्वर १ का वाईसीएल संयोजक जिन्दग खड्काको स्वागत मन्तव्य र कुष्णा सारुको संचालनमा सम्र्पन कार्यक्रममा नेपाल दलित मुत्ति मोर्चाको केन्द्रिय सदस्य खड्क दर्नाल वुद्धिजिवि संगनका राम बहादुर रायमाझी अखिल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विष्णुहरि भुसालअखिल कान्तिकारीका केन्द्रिय सदस्य नारायण खनालकान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्षँ गणेश खनाल र घाईते अपाङ्ग संघका जिल्ला अध्यक्षँ विशाल खड्का लगाएतले सम्मेलनको भव्य सफताको कामना गरेका थिए ।
उढ्घाटन सत्र अगाडि वाईसीएलले सन्धिर्खक बजारमा मार्चपास गरेको थियो। नया नेतृत्व चयन गदै सम्मेलन आज सकिएको छ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।