माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नाशिद पक्राउ परेका छन् । उनलाई अदालतमा उपस्थित नभएको र यात्रा प्रतिबन्धलाई वेवास्ता गरेको आरोपमा पक्राउ गरिएको हो । नाशिदको पार्टीले मुलुकको दक्षिणी क्षेत्रमा राष्ट्रपतीय निर्वाचनको प्रचार